बाजुरा जिल्लाको नामाकरण झुर्रा बाझको अप्रभंश हुदै बाज झुर्रा र बाजझुर्राबाट बाजुरा रहन गएको देखिन्छ । नेपाल राज्यकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएता पनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, जसलाई सिंजा राज्य भन्ने चलन थियो ।
थप पढ्नुहोस्स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली
स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली
स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली