संङक्षिप्त परिचय
बाजुरा जिल्ला एक हिमाली जिल्ला हाे । यसकाे क्षेत्रफल २१८८ वर्ग किलाेमिटर रहेकाे छ । जनगणना २०७८ अनुसार बाजुराकाे जनसंङ्ख्या १३८०००० रहेकाे छ ।
थप पढ्नुहोस्भिडियो
बारम्बार सोधिने प्रश्नहरु
नेपालकाे संविधानकाे धारा २२० बमाेजिम गठित समिति हाे । जिल्ला समन्वय समितिकाे निर्वाचन जिल्ला सभाका सदस्यहरुकाे मतदानबाट हुन्छ । जसमा एक जना प्रमुख, उपप्रमुख र सात जना सदस्य हुन्छन् ।
नेपालको संविधानको धारा २२० बमोजिम संघ प्रदेश र स्थानीय तहहरु वीच समन्वय सहकार्य गर्ने काम गर्दछ ।
बिधुतिय सेवाहरु
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ १३ गते आइतबार