सार्वजनिक सुनुवाई


शीर्षक प्रकार मिती साखा डाउनलोड
सार्वजनिक सुनुवाई सम्पन्न सम्वन्धमा सार्वजनिक सुनुवाई 2073-09-24 आलेप विस्तृत हेर्नुहोस डाउनलोड
जिल्ला विकास समितिको कार्यालय, बाजुरा द्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम आज पौष २४ गते सम्पन्न भएको छ।
स्थानीय विकास अधिकारी श्री प्रकाशराज पौडेलको अध्यक्षता, नेपाली काँग्रेसका नगरसभापति पदम बडुवाल, नेकपा एमाले जिल्ला कमिटी उपसचिव गगन रावल, नेकपा माओबादी जि क स विनिता विक, राप्रपाका बिरबहादुर हमाल, नयाँ शक्ति पार्टीका टेकबहादुर बडुवाल, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, जिल्ला शिक्षा अधिकारी नागेन्द्रप्रसाद रेग्मी, प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी, पत्रकार महासंघ, गैसस महासंघ लगायत करिव १२५ बढीको उपस्थिति रहेको कार्यक्रमको संचालन अशल शासन क्लव जिल्ला समन्वय समितिका अध्यक्ष प्रदिपराज जोशी र नागरिक प्रतिबेदन र निर्गम अभिमत महिला विकास मञ्चका कृष्णा दानीले प्रस्तुत गर्नु भएको थियो भने स्वागत तथा उद्देशयमाथि प्रकाश योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रेमबहादुर सिंहले गर्नु भएको थियो । सहभागि तथा सेवाग्राही पत्रकार लगायतले राखेको जिज्ञासाहरु सम्वन्धित पदाधिकारीहरु सहित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीज्यूबाट मन्तव्य सहित प्रतिबद्धता जाहेर गरी सम्पन्न गरिएको छ।
सार्वजनिक सुनुवाई कार्यक्रम प्रतिबेदन सार्वजनिक सुनुवाई २०७२-११-२१ आलेप शाखा विस्तृत हेर्नुहोस डाउनलोड
प्रतिबेदन
Skip to toolbar