अभिलेख



शीर्षक प्रकार मिती साखा डाउनलोड
सामाजिक परीचालकहरुलाई निरन्तरता दिने सम्वन्धमा । २०७४-०९-१६ आलेप शाखा विस्तृत हेर्नुहोस डाउनलोड
जि.स.स.को पत्र तथा मन्त्रालयको पत्र संलग्न छ।
Annual Progress Report 2074.04.12 Internal Audit विस्तृत हेर्नुहोस डाउनलोड
annualprogress
बार्षिक बजेट तर्जुमा गर्ने फाराम , 2073-11-08 योजना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
बार्षिक बजेट तर्जुमा गर्ने फाराम
गैसस प्रोफाईनको नमुना , २०७३-९-२३ आलेप शाखा विस्तृत हेर्नुहोस डाउनलोड
गैसस प्रोफाईनको नमुना
सामाजिक विकास समितिमा पेश हुने योजना २०७३-११-१ योजना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
सामाजिक विकास समितिमा पेश हुने योजना
वन तथा वातावरण समितिका लागि इलाकाबाट प्राप्त योजना तथा कार्यक्रमहरु , २०७३-१०-२४ योजना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
वन तथा वातावरण समितिका लागि इलाकाबाट प्राप्त योजना तथा कार्यक्रमहरु
प्रशासन तथा संगठन समितिका लागि इलाकाबाट प्राप्त योजना तथा कार्यक्रमहरु , , २०७३-१०-२४ योजना विस्तृत हेर्नुहोस डाउनलोड
प्रशासन तथा संगठन समितिका लागि इलाकाबाट प्राप्त योजना तथा कार्यक्रमहरु
सामाजिक सुरक्षा कार्यक्रमको दोस्रो चौमासिक भत्ताका लागि निकासा रकम , २०७३-१०-२० पन्जिकरण शाखा विस्तृत हेर्नुहोस डाउनलोड
सामाजिक सुरक्षा कार्यक्रमको दोस्रो चौमासिक भत्ताका लागि निकासा रकम
सामाजिक सुरक्षा कार्यक्रमको प्रथम चौमासिक भत्ता वितरण विवरण , २०७३-०८-२८ पन्जिकरण शाखा विस्तृत हेर्नुहोस डाउनलोड
सामाजिक सुरक्षा कार्यक्रमको प्रथम चौमासिक भत्ता वितरण विवरण
Progress Report of MSNP Semi Annual २०७३-१०-१० लेखा शाखा विस्तृत हेर्नुहोस डाउनलोड
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कार्यक्रमहरुको अर्धबार्षिक प्रगति प्रतिबेदन २०७३ पौष
पञ्च बर्षिय जिल्ला विपद् व्यवस्थापन योजना २०७२-७६ २०७३-०४-१५ आलेप शाखा विस्तृत हेर्नुहोस डाउनलोड
बाजुरा जिल्लाको जिल्ला विपद व्यवस्थापन योजना
२०७२-७६
कर्मचारीहरुको विवरण अध्यावधिक गरी राखिएको 2073-09-29 आलेप शाखा विस्तृत हेर्नुहोस डाउनलोड
कर्मचारीहरुको विवरण अध्यावधिक गरी राखिएको
सार्वजनिक सुनुवाई सम्पन्न सम्वन्धमा 2073-09-24 आलेप विस्तृत हेर्नुहोस डाउनलोड
जिल्ला विकास समितिको कार्यालय, बाजुरा द्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम आज पौष २४ गते सम्पन्न भएको छ।
स्थानीय विकास अधिकारी श्री प्रकाशराज पौडेलको अध्यक्षता, नेपाली काँग्रेसका नगरसभापति पदम बडुवाल, नेकपा एमाले जिल्ला कमिटी उपसचिव गगन रावल, नेकपा माओबादी जि क स विनिता विक, राप्रपाका बिरबहादुर हमाल, नयाँ शक्ति पार्टीका टेकबहादुर बडुवाल, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, जिल्ला शिक्षा अधिकारी नागेन्द्रप्रसाद रेग्मी, प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी, पत्रकार महासंघ, गैसस महासंघ लगायत करिव १२५ बढीको उपस्थिति रहेको कार्यक्रमको संचालन अशल शासन क्लव जिल्ला समन्वय समितिका अध्यक्ष प्रदिपराज जोशी र नागरिक प्रतिबेदन र निर्गम अभिमत महिला विकास मञ्चका कृष्णा दानीले प्रस्तुत गर्नु भएको थियो भने स्वागत तथा उद्देशयमाथि प्रकाश योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रेमबहादुर सिंहले गर्नु भएको थियो । सहभागि तथा सेवाग्राही पत्रकार लगायतले राखेको जिज्ञासाहरु सम्वन्धित पदाधिकारीहरु सहित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीज्यूबाट मन्तव्य सहित प्रतिबद्धता जाहेर गरी सम्पन्न गरिएको छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष तथा निर्वाचन क्षेत्र विकास कार्यक्रम तर्फ स्वीकृत बार्षिक आयोजनाहरु , २०७३-०८-३० योजना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
निर्वाचन क्षेत्र पूर्वाधार विशेष तथा निर्वाचन क्षेत्र विकास कार्यक्रम तर्फ स्वीकृत बार्षिक आयोजनाहरु
बजेट शिलिङ तथा मार्ग दर्शन सहित योजना प्राथमिकीकरण र छनौटका आधार पठाईएको बारे । , २०७३-०८-२७ सूचना तथा अभिलेख केन्द्र बाजुरा विस्तृत हेर्नुहोस डाउनलोड
बजेट सिलिङ र मार्गदर्शनको संगालो पुस्तिका १
निर्वाचन क्षेत्र विकास कार्यक्रमको निकासा सम्वन्धमा २०७३-०८-३० आर्थिक प्रशासन शाखा विस्तृत हेर्नुहोस डाउनलोड
निर्वाचन क्षेत्र विकास कार्यक्रमको निकासा सम्वन्धमा
Annual Review Report २०७३-०४‍-१४ योजना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
Summary of Report
साराशं
बार्षिक प्रगति समिक्षा प्रतिबेदन २०७३ २०७३-०४‍-१४ सूचना तथा अभिलेख केन्द्र बाजुरा विस्तृत हेर्नुहोस डाउनलोड
प्रतिबेदन र उपस्थिति
District Rate 2073 2073-05-05 Internal Audit विस्तृत हेर्नुहोस डाउनलोड
district
बार्षिक जिल्ला विकास योजना २०७३/०७४ , 2072-12-05 आलेप शाखा विस्तृत हेर्नुहोस डाउनलोड
चालु आवमा संचालन गरिने प्रस्तावित कार्यक्रम र बजेट

Skip to toolbar