तालिममा सहभागी हुने सम्वन्धमा ।

बाजुरा जिल्ला स्थित ९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी र जि.स.स.प्रमुख एवं उपप्रमुखहरुको सहभागिताका लागि अनुरोध गरिन्छ। २०७४।९।१९ देखि २१ सम्म संचालन हुनेछ। सहभागि हुन अनुरोध गर्दछौ ।

Skip to toolbar